tarainews.wordpress.com
टीकापुर र दुर्गौलीमा निषेधाज्ञा, भैरहवाका विभिन्न स्थान निषेध
जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर नगर क्षेत्र र दुर्गौली गाविस क्षेत्रमा साँझ ८ बजे देखि भोलि बिहान ५ बजेसम्मनिषेधाज्ञा जारी गरेको छ। अखण्ड सुदूरपश्चिम पक्षधर र थारुहट पक्षधरका कार्यकर्ताबीच…