tarainews.wordpress.com
गच्छदारको भाषण– ‘म भन्दा देश माथि, आठ प्रदेश नै उत्तम साथी’
काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदारले देशको निकासकालागि आफु एउटा क्षेत्र र पार्टी भन्दा माथि उठेको बताएका छन् ।व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै अध्यक्ष …