tarainews.wordpress.com
‘१७ सालका भूतहरु’ भन्दै बाबुरामले गरेको भाषण (पूर्ण पाठसहित)
२५ साउन, काठमाडौं । संविधानसभाको आइतबारको बैठकमा ‘संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति’का सभापति डा बाबुराम भट्टराइले ‘नेपालको संविधान, २०७२’ (प्रारम्भिक मस्यौदा)लाई जनताले दिएका सुझावका आधारमा…